धरानः आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरुमा उम्मेद्वारहरुको नामावली टुंगो लगाएको छ ।
१ देखि २० वटा वटाहरुबाट उम्मेदवार हुने नामावाली टुंगो लगाएको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजङ एभेङले जानकारी दिए । अध्यक्ष एभेङले भने, ‘उम्मेद्धवार छनौट सर्व सम्मत भएको छ , निर्वाद रुपमा जनताले रुचाएका उम्मेद्धवार भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने छन् ।’
यसअघि नै धरान उपमहानगरको मेयर र उप मेयरका लागि नेकपा एमाले केन्द्रिय कमिटीको वैठकले उम्मेद्धवार टुङ्गो लगाएको छ । मेयरका लागि मन्जु भण्डारी सुवेदी र उप मेयरमा पदप इस्वो (लिम्बू ) रहेका छन् ।
वडा नं १ देखि २० सम्मको उम्मेद्धवारको नामावाली यस प्रकार रहेको छ ।
मेयर– मञ्जु भण्डारी (सुवेदी )
उम मेयर–पदम इस्वो (लिम्वू)
वडा नम्बर १
वडा अध्यक्ष पदको उम्मेद्धवारः सुमन श्रेष्ठ
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सृजना राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: विक्की विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार:
कृष्ण शाह
२, ओमकृष्ण उदास
वडा नम्बर –२
वडा अध्यक्ष पदको उम्मेद्धवार: रमेश राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवारः ममता पौडल
दलित महिला सदस्य पदको उम्मेद्धवार: रेनुका ल्वागुन
खुल्ला सदस्य पदको उम्मेद्धवारः १, समिर राई
२, सुरेन्द्र बज्राचार्य
वडा नम्बर –३
वडा अध्यक्ष पदको उम्मेद्धवार: सुयोग पाख्रिन
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: मनिका भुजेल
दलित महिला सदस्य पदको उम्मेद्धवार: चन्द्रकुमारी बराइली
खुल्ला सदस्य पदको उम्मेद्धवार:
१, विकासकुमार वनेपाली
२, सुनिल आचार्जु
वडा नम्बर ४
वडाअध्यक्ष पदको उम्मेद्धवार: धनबहादुर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवारः मिना तामाङ
दलित महिला सदस्य पदको उम्मेद्धवारः लिलादेवी गहतराज
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, राजेन्द्र राई
२, गोरसमान आले
वडा नम्बर ५
वडा अध्यक्ष पदको उम्मेद्धवारः मनप्रसाद लिम्वू
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सुनिता राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: शान्ति माया विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, विजय राई
२, प्रेम बहादुर दाहाल
वडा नम्बर ६
वडा अध्यक्ष पदको उम्मेद्धवार: हरिबहादुर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: यशोदा सुवेदी लामिछाने
दलित महिला सदस्य पदको उम्मेद्धवार: देवीमाया विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, राजेन्द्र न्यौपाने
२, नारायण निरौला
वडा नम्बर ७
वडाअध्यक्ष पदको उम्मेद्धवार: जीवनराज सुवेदी
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: मनु मोक्तान
दलित महिला सदस्य पदको उम्मेद्धवार: डे कुमारी विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, राजेशराज मोक्तान
२, विमला श्रेष्ठ
वडा नम्बर ८
अध्यक्ष पदको उम्मेद्धवार ः:धनबहादुर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: देवी लामा
दलित महिला सदस्य पदको उम्मेद्धवार: सावित्री परियार
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, रविन्द्र श्रेष्ठ
२, देवी पोख्रेल
वडा नम्बर ९
अध्यक्ष पदको उम्मेद्धवार: शिवकुमार राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सविना शाक्य
दलित महिला सदस्य पदको उम्मेद्धवार: ऋचा शंकर
खुल्ला सदस्य पदको उम्मेद्धवार:
१ मनोज राउत
२ उत्सव कटवाल
वडा नम्बर १०
अध्यक्ष पदको उम्मेद्धवार: विवेक राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: फुर्दुकी शेर्पा
दलित महिला सदस्य पदको उम्मेद्धवार: अरुणा सुन्दास
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, शम्सेर बर्देवा
२, कृष्ण बहादुर राई
वडा नं –११
अध्यक्ष पदको उम्मेद्धवार: किरण राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: रविन गुरुङ
दलित महिला सदस्य पदको उम्मेद्धवार: संगीता लोहनी
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, डम्बर अधिकारी
२, कुमार विश्वकर्मा
वडा नं १२
अध्यक्ष पदको उम्मेद्धवार: टंकबहादुर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: चुन्नु थापा
दलित महिला सदस्य पदको उम्मेद्धवार: शान्तिकुमारी त्रिखत्री
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, ब्रम्हज्ञ भट्टराई
२, विनिता बज्राचार्य
वडा नम्बर–१३
अध्यक्ष पदको उम्मेद्धवार: नेत्रप्रसाद काफ्ले
खुल्ला महिला सदस्य पदको उम्मेद्धवारः सुन्दरी श्रेष्ठ
दलित महिला सदस्य पदको उम्मेद्धवारः उर्मिला परियार
खुल्ला सदस्य पदको उम्मेद्धवार:
१, सन्तोष राई
२, तारा गोले तामाङ
वडा नम्बर १४
अध्यक्ष पदको उम्मेद्धवार: उत्तम आले
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: झरना पौडेल मुखिया
दलित महिला सदस्य पदको उम्मेद्धवार: दुर्गा विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, नन्दलाल गेलाल
२, होम बहादुर श्रेष्ठ
वडा नम्बर १५
अध्यक्ष पदको उम्मेद्धवार: नरेश इवारम
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सृजना नेपाल
दलित महिला सदस्य पदको उम्मेद्धवार: रचना नेपाली
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, रंगलाल गिरी
२, बादल भट्टराई
वडा नं १६
अध्यक्ष पदको उम्मेद्धवार: हिमाल कार्की
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सीतादेवी राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: सुनिता सेन्चुरी
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, बाबुकाजी शाक्य
२, आशिष राई
वडा नं १७
अध्यक्ष पदको उम्मेद्धवार: कल्पना शेर्पा
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: चन्द्रकला राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: पदमकुमारी गेलाल वराइली
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, प्रदीपकुमार राई
२, भक्तबहादुर कटवाल
वडा नं –१८
अध्यक्ष पदको उम्मेद्धवार: ऋषिराज राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सीता राना राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: कविता विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, खेमराज राई
२, निर्मल राई
वडा नं १९
अध्यक्ष पदको उम्मेद्धवार: पूर्णबहादुर लिम्वू
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: झुमादेवी गुरुङ
दलित महिला सदस्य पदको उम्मेद्धवार: चन्द्र्र माया विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, जसरथ थुलुङ
२, लोकेन्द्र राई
वडा नं २०
अध्यक्ष पदको उम्मेद्धवार: महाशेर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: पन्चमी राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: यसोदा घिमिरे विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, पोष्ट राज राई
२, प्रताप तामाङ